देश

रास्वपाका ८ चर्चित, चुनावी मैदानमा उत्रिँदै, सुदनदेखि दीपक बोहोरासम्म, कांग्रेस–एमाले कसरी हराउँलान् ? (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनपछि एकाएक परिवर्तन भएको राजनीतिक परिदृश्यले धेरै नयाँ अनुहारलाई नेपाली राजनीतिमा प्रवेश गराएको छ । फलतः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा ख्याती कमाएका, समाजदेखि समाजिक सञ्जालसम्म चर्चामा रहेका र भाइरल बनेका व्यक्तित्वहरु चुनावी मैदानमा उत्रिँदैछन् । आज हामी यस्ता चर्चित १० अनुहारबारे चर्चा गर्दैछौँ ।