राजनीति

मन्त्री छान्दै सुशीला र बालेन : विज्ञलाई छान्ने, ओमप्रकाश पक्का, जेनजीदेखि पूर्वसेनासम्म मन्त्री !


काठमाडौँ । शुशिला कार्की प्रधानमन्त्री भएसँगै अन्तरिम सरकारको मन्त्री को को बन्लान ? चासो व्याप्त छ । जेन जी विद्रोहले उत्पन्न परिस्थितीमा गैरदलिय मन्त्री बनाउनुपर्ने बाध्यता छ भने जेन जीमा उनीहरुको सर्वस्वीकार्यता अर्को प्रश्न छ । अर्कातर्फ यो मन्त्रीमण्डलले गर्ने कामकै आधारमा जेन जी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने छ । जसले यसलाई सबैभन्दा चासोपूर्ण विषय बनाउँदा को को बन्दैछन् त मन्त्री ?