Breaking

नेता खेद्न आएका जनता नै चोर र लुटेरा, मासु र रक्सी छाडेनन्, भाइरल भिडियो छानबिनमा (भिडियोसहित)


काठमाडौँ । नेपालमा पटक–पटक नेता सुधार्न आन्दोलन हुँदै आएको छ । सोमबार र मङ्गलबारको आन्दोलन पनि त्यसैको एक हिस्सा थियो । नेता सुधार्न सडकमा उत्रिएका जनता आफैँले लुट धन्दा मच्चाइरहेका थिए । त्यसैले अबको आवश्यकता नेतासँगै जनता पनि सुध्रनु पर्ने देखिएको छ ।