राजनीति

जेनजीले ‘इग्नोर’ गरेपछि रवि फसे, छुटाउन गएको रास्वपा डुब्यो, राप्रपा र दुर्गा प्रसाईं फेल खाए (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनले कांग्रेस–एमालेको शक्तिशाली सरकारलाई सत्ताच्युत ग¥यो भने पुराना राजनीतिक दलहरुको जग हल्लाउने काम ग¥यो । तर, आफूलाई नयाँ र यिनै दलहरूको विकल्प दाबी गर्ने रास्वपा र राप्रपा यही आन्दोलनको उपलब्धिमा टेकेर तर मार्न खोज्दा आफैँ कसरी धुलिसात भए ?