काठमाडौँ । जेनजीको शान्तिपूर्ण प्रदर्शन एकाएक हिंसात्मक बनेपछि उग्र बनेका प्रदर्शनकारीको तोडफोड र आगजनीले क्षणभरमै देशले ठूलो क्षति व्यहोर्नु प¥यो । देशका प्रमुख सरकारी संरचनाका साथै राजनीतिक दलका नेताहरुको घर प्रदर्शनकारीको निसानामा परे । जेनजी आन्दोलनमा कुन–कुन नेताको घरमा आगो लाग्दा कति क्षति भयो त ?
राजनीति


प्रतिक्रिया