समाचार

सेनाको कमान्डसँगै सुरक्षा प्रत्याभूति बढ्दो, विस्तारै कफ्र्यु हट्दै, प्रहरी सक्रिय हुँदै, नागरिक ढुक्क बन्दै (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनमा भएको ठूलो जनधनको क्षतिपछि सन्नाटा छाएको देशभरको जनजीवन विस्तारै सामान्यतर्फ फर्किन थालेको छ । अहिले काठमाडौँ उपत्यका लगायत अन्य जिल्लामा समेत हिँडडुल सहज हुँदै गएको छ ।