राजनीति

नयाँ प्रधानमन्त्री बन्न आधा दर्जन तम्सिए, फेरि बालेनको मौनता, रविले हात झिके, सुशीला अघि सरिन् (भिडियोसहित)


काठमाडौँ । जेनजीको प्रदर्शनले देशमा विद्यमान सरकार ढाले पनि राजनीतिक संकट बढेको छ । एकातर्फ देशभरको प्रदर्शन रोकेर शान्ति कायम गर्नुपर्ने अवस्था, अर्कोतर्फ निकास दिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा विभिन्न पहल सुरु भए पनि सफल हुन सकिरहेका छैनन् । के हुन सक्छ अबको निकास ?