काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध कसिलो बन्दै गएपछि सरकारको यो निर्णय चौतर्फी आलोचनामा परेको छ । कन्टेन्ट क्रियटर देखि साना व्यवसायीसम्म मारमा परेका छन् भने संगीतकर्मी समेत पेलिन थालेका छन् । जहाँ मेटाले भने अझैपनि दर्तामा चासो नदेखाउँदा केहिले आन्दोलनको तयारी नै थालेका हुन् । फलत ः सरकारले कहिलेसम्म यो निर्णयलाई कायम राख्न सक्छ भन्ने प्रश्न समेत उठेको छ ।
राजनीति


प्रतिक्रिया