काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनका लागि सुरु गरेको चुनावी अभियान अहिले चर्चामा छ ।
उम्मेदवार छनोटको शैली ‘क्यान्डिडेट बेन्च’ देखि उम्मेदवारको मतदाता लक्षित कार्यक्रमसम्ममा उनीहरूले फरकपना दिइरहेका छन् । टिकट नपाए पनि छानिएको उम्मेदवारलाई सहयोग गर्नेदेखि घरदैलो कार्यक्रम चलाउनेसम्मका विषयमा एक ठाउँमा उभिएका उनीहरूले के यसलाई निरन्तरता दिन सक्लान् त ?


प्रतिक्रिया