काठमाडौं— दुई–दलीय राजनीतिको बहससहित सत्तामा दुई ठूला दल जाने अभ्यास नेपाली कांग्रेस र नेकपा एमालेका लागि खुसीको अवस्था बन्न थालेको छ । यो बहस राजनीतिक रूपमा अहिले सेलाए पनि साना दलहरूमा देखिएको समस्याले अवस्था अनुकूल बन्दै गएको हो । अर्थात्, ठूला दलमा देखिएको राजनीतिक भिडन्त साना दलमा सर्दै गर्दा त्यो उनीहरूका लागि घातक बन्ने खतरा बढेको छ, जसमा नेकपा माओवादी केन्द्रदेखि मधेशवादी दलहरूसम्म छन् ।
राजनीति


प्रतिक्रिया