Breaking

सरकार ढाल्न नसकेपछि प्रचण्डले रूचि छैन भन्दै हिडेको ओलीको टिप्पणी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’माथि कटाक्ष गर्दै सरकार ढाल्न नसकेपछि प्रचण्डले अहिले रूचि छैन भनेर टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणको उपलब्धिको संघीय संसद्लाई जानकारी गराउने क्रममा उनले सो टिप्पणी गरे ।

सरकार आजै ढल्छ, भोलि ढल्छ भन्दै हिडेको र पछिनढलेपछि अहिले रूचि छैन भनेको ओलीको आरोप गियो । उनले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको टिप्पणी पनि गरे ।