Breaking

ओली लक्षित नेपालको टिप्पणी : १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्छन्


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपीशर्मा ओली प्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गरे ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ३० वर्ष सम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशीहुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे ।