काठमाडौं— कुरा ठूला, हिँड्दा खुट्टालुला ! अरूलाई नैतिकताको पाठ पढाउन माहिर रामहरि खतिवडा । ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानी छानबिन गर्न बनेको संसदीय समितिले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको दुई वर्षको अवधिको प्रावधानमाथिको छेडखानीमा राज्य व्यवस्था समिति सभापति खतिवडालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहर गरेको छ । तर लाजै पचाएर ‘जो चोर, उसैको ठूलो स्वर’ भनेझैँ खतिवडाले आफ्नो नाम किटान नभएको हास्यास्पद तर्क गरिरहेका छन् । उनको यो अडानले कुर्सीमोहको पराकाष्ठा देखाएको छ ।
देश


प्रतिक्रिया