Breaking

कांग्रेस एमाले बाहेक दलको बैठक सिंहदरबारमा जारी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस एमाले बाहेक दलको बैठक बोलाउनुभएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी वैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ ।