काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक करियलाई उचाईमा पुर्याएका प्रशान्त किशोर विहारमा उनैमाथि भारी पर्ने अवस्था बन्न थालेको छ । किशोर बिहारमा आफ्नो जन सुराज अभियानका माध्यमबाट मोदी र उनको भारतीय जनता पार्टी (भाजपा)का लागि चुनौती खडा गरिरहेका छन् । उनी मोदीको विगतका चुनावी अभियानका सफल रणनीतिकार भएकाले पनि उनका गतिविधिले विशेषका महत्वका साथ हेरिएको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया