लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
उनलाई आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका हुन्। उनी रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।


प्रतिक्रिया