चरम भोकमरीको चपेटामा गाजा: मानवता गुमाउदै इजरायल, अमेरिका रमिते (भिडियोसहित)
योहो संवाददाता
११ श्रावण २०८२, आइतबार
काठमाडौँ । इजराइल हमासको युद्ध जारी रहदा गाजामा अत्यासलाग्दो भोकमरी बढेको छ । भोकमरीका कारण कुपोषणले सयौको ज्यान लिएको छ । ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको जनाइएको छ ।
प्रतिक्रिया