राजनीति

भिजिट भिसा : कांग्रेस–रास्वपाको प्रतिष्ठाको लडाईँ, स्पेन काण्ड ढिसमिस, भारतबाट खुरुखुरु उड्छन नेपाली (भडियोसहित)


काठमाडौँ । भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न भूमिका खेल्नुपर्ने सरकार आफैँ संलग्न भएको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् । ६० दिनदेखि (रास्वपा) र (राप्रपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै सदन बहिष्कार गर्दै आइरहेका छन् । तर, सरकार भने सुनेको नसुन्यै गरी आफ्नै डम्फु बजाइरहेको छ ।