काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सहयात्री एमालेमाथि दवाव बढाँउदै लगेको छ । पार्टिभित्र देखिएको रस्सकस्सी र आफ्नै पार्टिभित्रको गुटलाई देखाएर ओलीमाथि देउवा भारी पर्न थालेका हुन् । फलत : विधेयक देखि विद्यादेवी भण्डारीको आगमन रोक्न समेत उनी सफल भएका छन् ।
राजनीति


प्रतिक्रिया