काठमाडौं — विद्यादेवी भण्डारीको राजनीतिक महत्वाकांक्षमा एमालेले मध्यरातमा चुकुल लगाई दिएपछि उनले सार्वजनिक रुपमा प्रतिवाद गरेकी छन् । गत मंगलबार राति मात्र एमालेले उनलाई पार्टीमा प्रतिबन्ध गरेको थियो । त्यही दिउँसो भण्डारीले माझकिराँतकी छोरीले खुट्टा नकमाउने घोषणा गरेकी थिइन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले दुई पेजमा सो निर्णयको प्रतिवाद गरेकी हुन् । जहाँ भण्डारीले पूर्वराष्ट्रपतिभन्दा पनि एमाले पूर्व उपाध्यक्षको हैसियतमा आफूलाई प्रस्तुत गरिन् ।
उनले खासगरी चार सन्देश दिएकी छन् ।
राजनीति


प्रतिक्रिया