राजनीति

ओलीलाई आच्छुआच्छु पार्दैै रास्वपा, सुमनाको सुई ‘बा’ तर्फ, हस्ताक्षर अभियान भाँड्न प्रहरी नै पुग्यो (भिडियोसहित)


काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको राजनीतिक भिडन्त उत्कर्षमा पुगेको छ । स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपाली नफर्किएको र मन्त्रीले घुसका लागि गरेको डिलबारे रास्वपाले सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।

यता, झापा पुगेका प्रधानमन्त्री ओलीले त्यसलाई ‘अराजक तत्वले गरेको घटिया प्रचार’ भनी आरोप लगाएका छन् । यति मात्र होइन, रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा समेत हस्तक्षेप भएको छ ।