काठमाडौँ । मन्त्री राजकुमार गुप्ताको घुस प्रकरण होस् या रमेश लेखकमाथि मानव तस्करीको आरोप । यी प्रतिनिधि घटना हुन्, जसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्राथमिकता के हो र बाटो कता छ ? भन्ने देखाउँछ ।
तर, न उनीहरुमाथि कुनै छानबिन हुन्छ, न पदबाट नै हट्छन् । अनि प्रधानमन्त्री भन्छन्, ‘म भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्नँ ।’


प्रतिक्रिया