फ्लोर क्रस गरेको विरोधमा बाँदरको भेषमा युवा संघको प्रदर्शन
योहो संवाददाता
५ श्रावण २०७८, मंगलबार
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया