काठमाडौं—काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।
राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा कार्यकर्ताहरूले घरमा आगजनी गरेका थिए । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।


प्रतिक्रिया