Breaking

तिनकुनेको घरमा आगजनी

योहो संवाददाता

काठमाडौं—तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

आगो निभाउन दमकल आएको छैन ।