Breaking

कत्रो हिम्मत ! रवि–बालेन नटेर्ने सांसदकै षड्यन्त्र, गरिमास् भाइरल बयानले तरंग, देश डुबाउँदै ४ विज्ञ(भिडियो सहित)

योहो संवाददाता

रास्वपाले अत्याधिक जनमतसहित निर्वाचन जित्यो । सरकार सञ्चालन गरेको झण्डै ५ महिना पुग्यो । अमरेश कुमार सिंहको नजरमा उतिबेला महानायक देखिएका बालेन शाह अहिले खलनायकजस्तै बनेका छन् । संसदका हरेक बैठकमा विरोध गर्नु अमरेशको कार्यतालिका बनेको छ । यतिमात्रै होइन, रास्वपाका केही सांसदहरु छन्– जसको ठेक्का नै सरकार र प्रधानमन्त्री बालेन शाहको घुमाउरो विरोध गर्नु र उनलाई खराब देखाउनुमै तल्लीन देखिन्छ ।