काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले दुई पूर्वमन्त्री सहित अधिकांशलाई दोषी ठहर गरेको छ । तर यही प्रकरणमा जोडिएको आरोप लागेका तर मुद्दाबाट जेगिएका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवासम्मलाई पूरक मुद्दा अदालत लैजाने बाटो खुलेको छ । यो प्रकरणमा यी दुई बाहेक जोगिएका अरु को–को तानिँदै छन् त ?
Breaking


प्रतिक्रिया