काठमाडौँ । निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मोत्सव काठमाडौंमा मनाइएपछि नेपालको राजनीतिक र कूटनीतिक वृत्तमा बहस चर्किएको छ । कार्यक्रममा विदेशी कूटनीतिक प्रतिनिधिहरूको सहभागिता, सरकारको मौनता र ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता लगायतका विषयमा संसददेखि कूटनीतिक क्षेत्रसम्म सरकारको भूमिकामाथि प्रश्न उठेका छन् ।
Breaking


प्रतिक्रिया