काठमाडौं – सरकारले सुनमा लगाएको विलासिताको कर र हिरा–पत्थरमा लगाइएको भ्याट हटाउनुपर्ने मागसहित देशभरका सुनचाँदी व्यवसायी जेठ १५ गतेपछि आन्दोलित छन् । सरकारले नयाँ आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि देशभरका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
अर्थनीति
प्रतिक्रिया