काठमाडौं – देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिपक्षीमोर्चाबाट एक्लिएपछि आफ्नै शक्ति र जगमाउभिने प्रयासमा जुटेको देखिन्छ । सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर कुनै पनि सम्झौतामा पछि नहट्ने अडान लिएको रास्वपाले सभापति रवि लामिछानेले न्यायालयबाट न्यायनपाएको भन्दै सडकमा जनतामाझ हस्ताक्षर अभियानचलाएको छ । रास्वपाले सदन र सडक दुवै तताउँदा सत्तापक्षदलहरू नेकपा (एमाले) र नेपालीकांग्रेस भने सशंकितबनेका छन् ।
देश
प्रतिक्रिया