काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको ईच्छाले एमालेभित्र आएको तरंग मदन जयन्तीमा देखिएको छ । उनको सक्रियतालाई संकेत गर्दै मदन भण्डारीको ७४ औँ जन्मजयन्तीमा केपी शर्मा ओलीले एकपछि अर्को प्रहार खोलेपछि रस्साकस्सीलाई अझ सतहमा ल्याईदिएको हो । अर्थात पहिलेबाटै भण्डारीको राजनीतिमा फिर्तीप्रति आक्रमक सुनिदै आएका उनले शनीबार पनित् यसलाई कायम राखेर अझ चर्चामा ल्याईदिएकाहुन् । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा वोल्दै ओलीले भण्डारीको आशा निरर्थक रहेको प्रष्ट संकेत गरेका हुन् ।
देश
प्रतिक्रिया