काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया