Breaking

१० महिनासम्म पनि जीवी राई किन पक्राउ नगरेको ? : रास्वपा सांसद


काठमाडौं—रास्वपा सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङलाई पक्राउ गरेर छानबिन प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरे।

उनले अहिलेसम्म कति सहकारी पीडितको रकम फिर्ता भयो देखाउन सरकारसँग माग गरेका छन्। कांग्रेसकै गृहमन्त्री भएको १० महिनासम्म पनि जीवी राई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे।

उनले एपीवान टेलिभिजनमा पनि जीवी राईको लगानी रहेको तथ्य पुष्टि भइसकेको भन्दै सरकार ढल्ने डरले छानबिन प्रक्रिया अघि नबढाएको हो ? भन्दै प्रश्न ग