Breaking

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।