अन्तर्राष्ट्रिय

India India-Pak War : कसको कति शक्ति ?, सेना कसका बलिया ?रोक्न तम्सियो अमेरिका (भिडियो)


काठमाडौं—पहलगाममा भएको आतंकवादी हमलाको बदलामा उत्रिदा भारत र पाकिस्तानबीचकोतनाव उत्कर्षमा पुगेको छ । दुवै देशका रक्षामन्त्रीदेखि प्रधानमन्त्री नै युद्धको तयारीमा छन् ।

भारतले पहलगाम आक्रमणमा पाकिस्तानको समर्थन रहेको आतंतकवादीको हात रहेको आरोप लगाउँदै कडाजवाफ दिने तयारी थालेको छ ।
जसको प्रत्युत्तर पाकिस्तानले फर्काउन थाल्दा उनीहरु पछि नहट्ने रणनीतिमा पुगेका छन् । पाकिस्तानी सेनाका प्रमुख जेनरल असिम मुनिरले घटनाभन्दा केही दिनअघि कश्मीरबारे टिप्पणी गरेका थिए। उ