काठमाडौं—आफ्नो अधिकार, काम गर्ने वातावरण र सामाजिक न्यायका लागि आवाज उठाउने दिनका रूपमा मे १ लाई विश्वभरका श्रमिकहरूले विशेष दिनको रुपमा लिने गरेका छन् ।
त्यसै अनुसार बैशाख १८ गते बिहीबार परेको १३६ औं अन्तरराष्ट्रिय मजदुर दिवस नेपालमा पनि सार्वजनिक बिदा नै दिएर मनाइयो ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको हुँदा विश्वभरका श्रमिकहरूले यसलाई आत्मसात् गरेका छन् । तर, नेपालमा श्रमिकहरूको अवस्था सोचे जस्तो सहज छैन ।
प्रतिक्रिया