Breaking

हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव


 काठमाडौं – केही नेपाल ऐन संशोधन विधेयकबाट प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव हटेको छ ।

सरकारले प्रेस काउन्सिलको अध्यक्षको योग्यतामा फेरबदल गर्ने गरी यो विधेयक ल्याएको थियो । तर, संसदले त्यसलाई हटाएर विधेयक अगाडि बढाएको हो ।

प्रेस काउनिसल ऐनको दफा ६ मा काउन्सिलको गठन सम्बन्धी व्यवस्था छ । दफा ६ को उपदफा १ मा अध्यक्षको योग्यता सम्बन्धी व्यवस्था छ ।