काठमाडौं—भारत प्रशासित जम्मु कश्मिर क्षेत्र सुरक्षाका हिसाबले आफैँमा संवदनशील क्षेत्र हो । प्राकृतिक रुपमा शान्त र सुन्दर यो क्षेत्र भारत र पाकिस्तानबीचको विवादले आक्रमण र अशान्त थलो बन्न बाध्य छ ।
भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु कश्मिर मामिलामा संविधानको धारा ३७० मा जम्मु कश्मिरलाई भारतले विशेष राज्यको व्यवस्था गरेको थियो । सत्तामा मोदीको उदयसँगै सन् २०१९ मा उक्त धारा खारेज गरियो ।
प्रतिक्रिया