काठमाडौं—प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पार्टीको नेतृत्व गर्दै वर्तमान सरकारमा छन् ।
‘कोर सिटी’ काठमाडौं १ बाट प्रतिनिधिसभा सांसद रहेका सिंह शहरी समस्यासँग नजिकबाट जानकार व्यक्ति पनि हुन् । काठमाडौंबाटै प्रतिनिधित्व गर्ने भएकाले पनि उनीसँग उपत्यकाको अपेक्षा बढी हुनु स्वभाविक थियो ।
प्रतिक्रिया