काठमाडौं—सत्तामा रहेर काम गर्न नसकेको एमालेले सडकबाट आफ्नो बचाउमा लागेको छ । त्यसैको उदाहरण युथ सेलिब्रेसनका नाममा एमालेले सडकमा आफ्ना नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो । हुनपनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिँदै आएका छन् ।
अपेक्षाअनुसार नेता तथा कार्यकर्ताहरु विपक्षीहरुको प्रतिवादमा नउत्रिएको भन्दै ओली आक्रोशित हुँदै आएका छन् ।जसको झलक उनले युथ स्रेलिब्रेशनमा समेत देखाए ।
प्रतिक्रिया