काठमाडौं—विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै विगत २१ दिन देखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले सरकारले आफ्ना मागहरुलाई सम्वोधन नगरे आन्दोलन थप शशक्त रुपमा चर्काउने चेतावनि दिएको छ ।
काठमाडौंको माईतीघर बानेश्वर सडकखण्डमा शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षक कर्मचारीहरु सोमवार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिए संगै थप आक्रोसित बनेका हुन ।
प्रतिक्रिया