Breaking

हिरासतमा दुर्गा एक्लिए, धवल कहाँ भेट्नेको भिड, मिश्रलाई बिहानै पत्रिका, पूर्वराजा मुछिएलान् ?(भिडियो)


काठमाडौं—राजा फर्काउने भन्दै तीनकुनेमा उत्पात मच्चाएका दुर्गा प्रसाईंसहित राप्रपाका नेताहरु प्रहरीको हिरासतमा छन् । प्रसाईं सात तथा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा १५ दिनदेखि प्रहरीको हिरासतमा छन् । कमान्डर बनेर पनि दुर्गाले कसैको साथ नपाउँदा धवललाई भेट्न जानेको लर्को छ भने पत्रकारसमेत रहेका रवीन्द्रमा सूचनाबाट वञ्चित रहँदा छट्पटाहट देखिन्छ । हिरासतमा कसको दैनिकी कसरी बित्दैछ त ?