काठमाडौ—प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले देशमा अनावश्यक ढङ्गले गन्तव्यविहिन हिंसा मच्याएको आरोप लगाएका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै देशमा हिंसा मच्याउनुपर्ने कुनै कारण नै नरहेको बताए। उनले नहुनुपर्ने द्वन्द्व भएपछि आफूहरूले धेरै मेहनत गरेर संवादबाट शान्ति प्रक्रियामा ल्याएको बताए।
प्रतिक्रिया