राजनीति

ओलीसंग देउवा रुष्ट, सत्ता उलटपुलटको संकेत,फेरि निर्णायक प्रचण्ड, गगनको नयाँ खाका, शेखर पनि साथमा (भिडियो)


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वप्रति पछिल्लो समय असन्तुष्टि बढ्दै गएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले कांग्रेसको साथमा सत्ता समालेको ९ महिना पुग्यो । अहिलेसम्म ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एक अर्कालाई ढाडस दिदै वर्तमान सरकार ०८४ सम्मै जाने दाबी गरिरहेका छन् ।

तर सत्ताधारी भित्रै खटपट बढेकोे केही संकेतहरु बाहिरीएको छ। देउवाले ओलीलाई पहिलोपटक सार्वजनिक मञ्चबाटै सरकार विभिन्न कारणले बदनाम भइरहेको भन्दै असन्तुटि पोखेपछि सत्ता सहकार्य चिसिएको अर्थमा हेर्न थालिएको छ।