तीनकुने घटनामा राजावादीले गरेको आन्दोलन हिंसात्मक रुपमा परिणत भएपछि अहिले देश दुई ध्रुवमा विभाजित बनेको छ । आन्दोलनको नेतृत्व गरेको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राज्य संयन्त्रले दमन गरेको भन्दै प्रहरी प्रशासनमाथि दोष थुपारिरहँदा प्रहरी प्रशासन पनि आन्दोलनलाई भड्काउन समितिले उक्साएकोमा अडिग देखिन्छ ।
प्रशासनले दमन गरेका भिडियोहरू छ्याप्छ्याप्ती बाहिरिँदा डिपफेक भनेर उम्कने प्रयास गरेको प्रहरीले सारा खोट आन्दोलकारीलाई लगाइरहेको छ ।
प्रतिक्रिया