काठमाडौं—यतिबेला नेपाली महिला फुटबलको चर्चासँगै राष्ट्रिय महिला फुटबल टोलीकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र ‘अञ्जिला’ले देश विदेशमा धमाका मच्चाइ रहेको छ । फागुन १९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र अञ्जिलाले दर्शकको राम्रो साथ पाइरहेको छ ।
अञ्जिला हलमा लागेको चौथो हप्ता प्रवेश गर्दा पनि लोकप्रियता कायम छ भने भारतीय सुपरस्टार सलमान खानको चलचित्र सिकन्दारलाई समेत धक्का दिएको छ । हरेक वर्ष मुस्लिम धर्मावलम्बीहरुको प्रमुख चाड ईदमा आफ्नो चलचित्र रिलिज गर्दै आएका सलमान खानको चलचित्र सिकन्दरलाई समेत अञ्जिलाले झट्का दिएको छ ।
प्रतिक्रिया