Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

मेक्सिकोमा बस दुर्घटना हुँदा एक बालक सहित२९ जनाको मृत्यु, १९ जनाघाइते, ६ जनाको अवस्था गम्भीर


काठमाडोँ– मेक्सिकोमा भएको बस दुर्घटनामाकम्तिमा २९ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी राज्यओक्साकामा बस सडकबाट ८० फिटको खोँचमा खस्दा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ । अन्य१९ जनाघाइते भएकाछन् । बस मेक्सिको सिटीबाटओक्साकाको योसुन्दुआजाँदै थियो । चालकले बसको नियन्त्रणगुमाएपछि बस खोचमाखसेको थियो। प्राविधिकगडबडीका कारणदुर्घटनाभएको हुन सक्ने स्थानीयप्रहरीले अनुमानगरेको छ ।