राजनीति

एमसीसीविरुद्ध आन्दोलन गर्ने विप्लवको घोषणा


काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौँमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।