राजनीति

रवीन्द्र मिश्र पार्टी विधान र आफ्नै विगतका प्रतिबद्धताविरुद्ध जानुभयो, हामी सहमत छैनौँ


काठमाडौँ – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पार्टी विधान र आफ्नै विगतका प्रतिबद्धताविरुद्ध गएको बताउनु भएको छ । पाण्डेले योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा कुरा गर्दै यस्तो बताउनु भएको हो ।


पाण्डेले मिश्रको अवधारणसँग पार्टीको कुनै सहमत नभएको पनि स्प्रष्ट पार्नुभयो । थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस् ।