राजनीति

ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ ? भारतले मिचेका भूमि फिर्ता ल्याउन सरकारले सक्छ? (भिडियो)


काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन् ।

मंगलबार संसदलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।